नेपाल पत्रकार महासंघको चुनावमा कुन जिल्लामा कुन संगठनले जित्यो ? (हेर्नुहोस् सूचीसहित)
काठमाडौं । नेपाल पत्रकार महासंघको चैत २५ गते सम्पन्न जिल्ला, प्रदेश र केन्द्रीय तहको अन्तिम मतपरिणाम आउने क्रम जारी छ । नेपाली कांग्रेसनिकट नेपाल प्रेस युनियन, नेकपा माओवादी केन्द्रनिकट प्रेस