नेपाल टेलिकमको सोह्रौ वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न
२२ माघ २०७६, काठमाडौं नेपाल टेलिकमले आफ्नो स्थापनाको १६ औं बार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ । कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले