सन् २०३५ सम्ममा चीनले प्रतिघण्टा ४५०० किलोमिटर गुडने द्रुत रेल बनाउँछ : चिनियाँ प्रो.डा. लिमिङ
०६ मंसिर २०७६, काठमाडौं नेपाल चीन हिमालय मैत्री समाज र चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागद्वारा आज काठमाडौंमा आयोजित अनुभव आदान–प्रदान कार्यक्रममा चिनियाँ पार्टी स्कूल एकेडेमीका भाईस डिन प्रोफेसर डा. ओयु