भेनेजुएलामाथि अमेरिकाको दृष्टिको ‘भर्त्सना’ गरेका प्रचण्डको ‘विज्ञप्ती’ का कुरा ! कूटनीतिका जानकार भन्छन् : ‘अपरिपक्व विज्ञप्ती’
२३ माघ २०७५, काठमाडौं एक संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल दक्षिण एशियाली भूपरिवेष्ठित हिमाली राष्ट्र हो । वि. स. २००७ मा नेपालमा आएको लोकतन्त्रका कारण धेरै विकासहरुले गति लिएका छन् ।