काठमाडौंमा तीन दिने ‘नेपाल अफ्रिका फिल्म फेस्टिबल’ सुरु
काठमाडौं । जब फुलबुट्टे सारीकी अफ्रिकन गायिका बियोन्सेले यो गीत प्रत्यक्ष रुपमा गाईन् । दर्शकले उनलाई तालीले निरन्तर साथ दिए । कार्यक्रमका प्रमुख अतिथि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली देखि चलचित्र विकाश