अमेरिकामा १२ वर्षकी बालिकालाई यौन सम्बन्धका लागि फकाउने नेपाली युवक दोषी ठहर…
१२ बर्षकी गर्भवती बालिकालाई यौनसम्बन्धका लागि फकाएको आरोपमा अमेरिकामा बस्ने एक नेपाली युवालाई त्यहाँको एक संघीय अदालतले दोषी ठहर गरेको छ । ३२ बर्षका संजय लामा फ्लोरिडाको ज्याक्सनभिलेमा बस्दै आएका