‘द भ्वाइस’ बाट चर्चामा आएका विकाश लिम्बुको स्वरमा ‘नेपाली माटो’ सार्वजनिक
काठमाण्डौं । साहित्य सरोवर मिडिया प्रालीको प्रस्तुतीमा राष्ट्रप्रेमले भरिपुर्ण मौलिक गीत ‘नेपाली माटो’सार्वजनिक भएको छ । प्रवासी भुमीमा रहने आम नेपालीहरुले देश प्रति देखाउने मायालाई गीतमा समेटिएको छ । प्रवासमा