नयाँ नेपाली फिल्म ‘फिदा’ को छायांकन प्रारम्भ भएको छ । गत मंसिर १० गतेदेखि फ्लोरमा गएको यो फिल्म हाल छायांकनमा रहेको लेखक तथा निर्देशक शंकर अधिकारी घायलले बताएका छन् ।
१७ भदौ २०७५, काठमाडौं चलचित्रको पहिलो गीतमा नै नायिका प्रियंका कार्की र अभिनेता प्रमोद अग्रहरीको बोल्ड दृश्यका कारण निकै चर्चा र आलोचना कमाएको चलचित्र ‘कथा काठमाडौं’को ट्रेलर रिलिज भएको छ