श्रेष्ठको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त
नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेस गण्डकी प्रदेशका उपसभापति एवम् गण्डकी प्रदेशका शिक्षामन्त्री मेखलाल श्रेष्ठको पिता पुननारायण श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेका छन् । काँग्रेस केन्द्रीय कार्यालयका सचिव