भारतीय सुरक्षाकर्मीद्वारा एक नेपाली अपहरित
१९ पुष २०७६, काठमाडौं नेपाल–भारत सीमा क्षेत्रबाट एक नेपाली अपहरित भएका छन्। यशोधरा गाउँपालिका ८ मटेरियाका ४५ वर्षीय मुवारक खान भारतीय सुरक्षाकर्मीहरुद्वारा शनिबार मर्यादापुर बजारबाट अपहरित भएका हुन्। खानलाई ति