आफैं बिरामी भएर पनि संक्रमितको उपचार गर्दै यी चिकित्सक
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालको कोभिड आइसोलेसन वार्डमा कार्यरत डा. पुरुषोतम बर्मा आफैं अस्वस्थ छन्। कोरोना संक्रमितसँग प्रत्यक्ष सम्पर्कमा रहने उनलाई विगत ५र६ दिनदेखि ज्वरो, रुघाखोकी र श्वास फेर्ने समस्याले