नेदरल्यान्डको फिल्म फेस्टिभलमा नेपालका दुई फिल्म छनौट
निरञ्जन राज भेटवाल र सुनिल पाण्डेले निर्देशन गरेका फिल्म विश्व प्रतिष्ठित रोट्रेड्याम फिल्म फेस्टिभलमा छानिएका छन् । निरञ्जन निर्देशित ‘अन्हद’ र सुनिल निर्देशित ‘बाघथान’ इन्टरनेसल फिल्म फेस्टिभल रोट्रेड्यामको ५१ औँ