दुई कम्युनिष्ट पार्टीको कार्यक्रम अनुभव आदान–प्रदानमा कोसेढुङ्गा
०८ असोज २०७६, काठमाडौं नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीको स्कुल र विदेश विभागद्वारा संयुक्त रुपमा आयोजित कार्यक्रममा सहभागी हुदाँ यो कार्यक्रम दुइवटा पार्टीहरुबिचको अनुभव आदानप्रदानको रुपमा मात्रै बुझ्न