नेकपा सोताङ गाउँ कमिटीद्वारा विपत् कोषमा रकम जम्मा
१८ वैशाख २०७७, सोलुखुम्बु/जेपी थुलुङ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सोताङ गाउँ कमिटीले सोताङ गाउँपालिकाको विपत् व्यवस्थापन कोषमा सहयोग रकम हस्तान्तरण गरेको छ । विश्व नै आतंकित बनाइरहेको कोभिड १९ (कोराना