केन्द्रीय सदस्यको कार्य विभाजनको एजेन्डासहित नेकपाको सचिवालय बैठक आइतबार
३२ साउन २०७६, काठमाडौं एकताको बाँकी काम पूरा गर्न नेकपाको सचिवालय बैठक आइतबार बालुवाटारमा बस्ने भएको छ। शनिबार(आज)बस्ने भनिएको बैकठ तयारी नपुगेपछि स्थगित गरिएको नेकपा श्रोतले जनाएको छ। एकताको बाँकी