काठमाडौंलाई तीन महिनामा ‘नीट एण्ड क्लिन’गर्न सक्छुः अभियन्ता अधिकारी(भिडियो सहित)
२२ कार्तिक २०७६, काठमाडौं एउटा मानिस स्वस्थ रहनको लागि उसले आफ्नो शरीरलाई मात्रै सफा राखेर हुँदैन। उसले आफू बस्ने गरेको वातावरण(धरातल)लाई पनि उस्तै सफा राख्नु आवश्यक छ। किनकी, मानिस शारीरिक