निर्मला पन्त हत्या प्रकरणको नयाँ प्रतिवेदन : दोषी, दिलीपसिंह विष्ट नै!
२७ माघ २०७६, काठमाडौं निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा गठित छानबिन समितिको प्रतिवेदन त्रुटीपूर्ण रहेको पाइएको छ। एआइजी धीरू बस्नेतको नेतृत्वमा गठित छानबिन समिति त्रुटीपूर्ण रहेको निष्कर्षसहित प्रहरी प्रधान कार्यालयले