२२ अषाढ २०७६, काठमाडौं ११५ घण्टा लामो समयसम्म पढेर मुकेशराज जोशी गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउने तयारीमा जुटेका छन् । बझाङ जयपृथ्वी नगरपालिकाका जोशीले ११५ घण्टासम्म लगातार विभिन्न किताबहरू पढेर