‘प्रचण्ड’ले देखे आफैलाई खतरामा: भने, ‘हामी पनि मारिन सक्छौं’
१४ अषाढ २०७६, काठमाडौं नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष तथा पूर्व–प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले देशमा भएका तीनवटा हत्याकाण्डलाई रहस्यमय घटनाको रुपमा लिदैँ केही अर्थपूर्ण धारणा राखेका छन् । शनिबार काठमाडौंमा मदन