थुलुङ राई भाषाको ‘नाम्स्योर थुलुङ बोक्छेम’ प्रकाशित
०१ मंसिर २०७५, काठमाडौं किराँतीभित्रको एक समुदाय थुलुङहरुको ‘नाम्स्योर थुलुङ बोक्छेम’ सजिलो थुलुङ ब्याकरण प्रकाशित भएको छ । थुलुङहरुको जानकार ब्यक्ति तथा सच्चा थुलुङ भाषाका एक अग्रणी ब्यक्ति पाँचबिर राईद्वारा