मानवताभन्दा पनि ठूलो हुन्छ र जातीयता ? यहि जेष्ठ महिनाको १० गते साँझ घटेको जाजरकोट–रुकुम घटनाले अहिले आम मानव हृदय विक्षिप्त बनाएको छ । स्तब्ध छ, मानवीय माहोल जताततै ।