टिम प्रमोदका किरण गजमेरले चुमे ‘द भ्वाइस अफ नेपाल’ सिजन ३ को उपाधी, बधाई दिनेको ओइरो
दर्शकमाझ सर्वाधिक लोकप्रिय रियालिटी शो द भ्वाइस अफ नेपाल सिजन ३ को गएराति भव्य र सव्य रुपमा ग्राण्ड फिनाले सम्पन्न भएको । ब्लाइन्ड अडिसनदेखि ब्याटल हुदैँ नकआउट, लाइभ हुदैँ छानिएका