दोश्रो त्रिज्योति रचनात्मक प्रदर्शनी भव्य रुपमा सम्पन्न (फोटो फिचर)
०२ फागुन २०७६, काठमाडौं त्रिज्योति माविले ‘दोश्रो त्रिज्योति रचनात्मक प्रदर्शनी २०७६’ भव्य रुपमा सम्पन्न गरेको छ । प्रदेश सभा सदस्य दीपक निरौलाको प्रमुख अतिथ्यतामा आयोजित उक्त प्रदर्शनी कार्यक्रमको सभापति त्रिज्योति