दीपक पाठकको हृदयस्पर्शी गीत ‘दैवको लिला’ सार्वजनिक ( भिडियो )
गीतकार दीपक पाठकको हृदयस्पर्शी गीत ‘दैवको लिला ‘सार्वजनिक भएको छ । किरण देवकोटाको संगीत र रामभक्त जोजेजुको स्वर रहेको गीतमा रचनाकार पाठकले मानव जीवन आइपर्ने यथार्थ भोगाइलाई समेटेर शब्द कोर्नु