कोरोना सङ्क्रमणको दर तीव्र बन्दै गएपछि दैलेखमा मङ्गलबार राति १२ बजेदेखि एक हप्ताका लागि निषेधाज्ञा लागू गरिने भएको छ । छिमेकी मुलुक भारत र सीमावर्ती क्षेत्रबाट कामको खोजीमा भारत गएकाहरु
रोजगारीमा भारत गएका दैलेखस्थित दुल्लु नगरपालिका २ का ३८ वर्षीय एक पुरुष भारतमै कोरोनाभाइरसबाट संक्रमित भए । संक्रमित उनी केहीदिन अघि मात्रै भारतबाट घर फर्किए । आफू कोरोना संक्रमित भएको