दक्षिण एसियाकै पहिलो खुला दिसामुक्त देश ‘नेपाल’
१३ असोज २०७६, काठमाडौं नेपाललाई खुला दिसामुक्त देश घोषणा गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार काठमाडौंस्थित राष्ट्रिय सभागृहमा आयोजित एक समारोहकाबीच नेपाललाई खुला दिसामुक्त देश घोषणा गरेका हुन्। सोही