नेकपा (एमाले) काठमाडौं अध्यक्षमा दीपक निरौला (पदाधिकारीको सूची सहित)
नेकपा (एमाले) काठमाडौं जिल्ला कमिटीको छैटौँ अधिवेशनबाट अध्यक्षमा दीपक निरौला सर्वसम्मत निर्वाचित भएका छन् । एमाले काठमाडौंको जिल्ला सम्मेलन आयोजक कमिटीमा सचिवको जिम्मेवारी पुरा गरेका निरौला राजनीतिक गतिशीलता कै कारण