किरात प्रदेशको विकल्प छैन : प्रचण्ड
०५ फागुन २०७६, काठमाडौं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले किरात शब्दले देशभरिकै आदिवासी जनजातिलाई सम्बोधन गर्ने बताएका छन्। सोमबार (आज) बिहान किरात राई यायोख्खा