बलिउडका सर्वाधिक चर्चित अभिनेता दिलीप कुमारको निधन भएको छ । दिलीप कुमारको आज बिहान ७ः३० बजे मुम्बईको खार हिन्दुजा अस्पतालमा ९८ बर्षको उमेरमा निधन भएको हो । ११ डिसेम्बर १९२२