उपनिर्वाचनका लागि दल दर्ताको समय सकियो, २१ दलले दिए निवेदन
०१ असोज २०७६, काठमाडौं आगामी १४ मंसिरमा हुने उपनिर्वाचनका लागि २१ राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन्। उपनिर्वाचनका लागि भदौ मसान्तसम्मको समयावधिभित्र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा),