दक्षिण कोरियाले नेपाललाई दुई लाख डलरको स्वास्थ्य सामग्री सहयोग गर्ने
नेपालको कोरोना नियन्त्रणका लागि दक्षिण कोरियाले तत्काल दुई लाख अमेरिकी डलर बराबरको स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ । गैरआवासीय नेपाली सङ्घ९एनआरएनए०, राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाको पहलमा उक्त स्वास्थ्य