चिण्डो तोडफोड हुनु सभ्यता माथिको प्रहार: थुलुङ राई संस्कृति प्रतिष्ठान
१८ अषाढ २०७६, काठमाडौं सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका र सोलुदुधकुण्ड नगरपालिकाको सिमानामा रहेको प्रवेशद्वारमाथि राखिएको चिण्डो तोडफोड भएकोप्रति थुलुङ राई संस्कृति प्रतिष्ठानले आपत्ति जनाएको छ । राई संस्कृतिसँग जोडिएको