त्रिशूलीमा हाम फालेका दम्पतिको सानो छोराको पास्नी आज थियो !
०३ माघ २०७६, काठमाडौं आफ्ना दुई नाबालकसँगै त्रिशूली नदीमा हाम फालेका दम्पतिको सानो छोराको पास्नी (भात खुवाई) आज रहेको आफन्तहरुले बताएका छन्। नदीमा हाम फालेका विनय-जमुनाका घरमा सूसाइड नोट समेत