९ नम्बर ल्याउनुस्, ‘गोल्ड मेडल’ समाउनुस्
१८ अषाढ २०७६, काठमाडौं नेपालमा भिन्नभिन्न खालका शैक्षिक संस्थाहरू छन् । त्यसमध्येमा देशकै सबैभन्दा जेठो, भरपर्दो र नेपालको शैक्षिक उन्नयनमा प्रमुख भूमिका खेल्दै आएको शैक्षिक संस्था हो, त्रिभुवन विश्वविद्यालय ।