नेपाली जुत्ताघरका ३ वटा सोरुममा दशैं अफरः ५० प्रतिशतसम्म छुटमा जुत्ताचप्पल
नेपालीे जुत्ताचप्पलको मल्टीब्राण्ड सोरुम नेपाली जुत्ताघरले चाडपर्वको अबसर पारेर जुत्तामा नयाँ अफर सुरु गरेको छ । यस अबसरमा जुत्ता घरले सबै प्रकारका जुत्ताचप्पलमा १० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट दिने भएको