न्यूयोर्क सिटी कम्पट्रोलरद्वारा तामाङ समाज अमेरिका सम्मानित
१३ कार्तिक २०७६, काठमाडौं न्यूयोर्क सिटी कम्पट्रोलरद्वारा तामाङ समाज अमेरिका सम्मानित भएको छ। तामाङ समाज अमेरिकालाई गत २८ अक्टोबरमा वार्षिक कार्यक्रम अन्तर्गत न्यूयोर्क शहरको विविधताको सम्मान गर्दै मनाइएको दीपावली पर्वको