प्रसुती शल्यक्रिया गर्दा चिकित्सकले पेटभित्रै कपडा छाडेपछि….
काठमाडौं । शल्यक्रिया मार्फत प्रसुति गराउँदा अस्पतालका चिकित्सकको लापरबाहीका कारण सोलुखुम्बु सल्लेरी निवासी ३० वर्षीया डोमा घताने विश्वकर्माको ज्यान नै जोखिममा परेको छ । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन