‘डेल्टा प्लस’ : यो प्रजातिको जोखिमबारे हतार नगर्न वैज्ञानिकको आग्रह
भारतले सुरुमा युरोपमा देखिएको भाइरसलाई ‘भेरियन्ट अफ कन्सर्न’ भनेर परिभाषित गरे पनि यो प्रजातिले अत्यधिक खतरा निम्ताउने भनेर भन्न हतार गर्न नहुने वैज्ञानिकले बताएका छन्। भारतको स्वास्थ्य मन्त्रालयले ‘डेल्टा प्लस’