२४ अषाढ २०७६, काठमाडौं हातमा स्मार्ट फोन लिएकी छोरी मोटु–पत्लुमा रमाउँछे अनि उतै निदाउँछे । स्मार्ट फोनको लत लागेको छोरो पब्जीमा रमाउँदै रात गएको थाहा पाउँदैन । बाहिरबाटै श्रीमान् सोध्छ,