१ कोरोना संक्रमितले ५९ हजारलाई सार्न सक्छ : डा. ह्यु मन्टगोमरी
१२ चैत्र २०७६, काठमाडौैं अहिले विश्वव्यापी रुपमा कोभिड १९ (कोरोना भाइरस)को आतंक फैलिरहेको छ। अहिलेसम्म यो भाइरसबाट १८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने ४ लाख २२ हजारभन्दा बढी संक्रमितहरु