डा. भट्टराईको पहल तथा वडाबासीको सक्रियतामा बूनपा २ मा विकासले फड्को मार्दै
२२ मंसिर २०७६, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईको पहल र वडाको सक्रियतामा बूढानीलकण्ठ नगरपालिका वडा नं २ मा विकासले तीब्र गतिमा फड्को मारेको छ ।