मन्त्री पोखरेलद्वारा डा गोविन्द केसीको अनशन तोड्न आग्रह
२५ कार्तिक २०७६, काठमाडौं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अनशनरत डा गोविन्द केसीले उठाएका मुख्य माग पूरा भइसकेको भन्दै उहाँलाई अनशन तोड्न आग्रह गर्नुभएको छ । मन्त्रालयद्वारा यहाँ आज