टीकापुरमा दुई हजार बढीले भत्ता नवीकरण गरेनन्
कैलालीको टीकापुर नगरपालिकाले सामाजिक सुरक्षा भत्ताको विवरण नवीकरणका लागि गत साउन ३ गतेदेखि ३२ गतेसम्म शिविर सञ्चालन गर्यो । प्रत्येक वडा तहमा स्थानीयलाई पायक पर्ने ठाउँमा सामाजिक सुरक्षा भत्ताका लाभग्राहीले