दोस्रो ‘ज्योमो गाङ फिल्म अवार्ड’ अमेरिकामा आयोजना हुने
काठमाडौँ । ‘ज्योमो गाङ फिल्म अवार्ड’ को दोस्रो संस्करण अमेरिकाको क्यालिफोर्नियामा आयोजना हुने भएको छ । आयोजक हुकुम मल्टिमिडिया प्रा.लिले आइतबार बौद्धस्थित याङग्रिमा हिल सिटी होटलमा पत्रकार सम्मेलन गर्दै अवार्डको