नेकपा कार्यकारी अध्यक्ष प्रचण्डलाई लक्षित गरी जुत्ता प्रहार [भिडियो सहित]
१८ फागुन २०७६, काठमाडौं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई लक्षित गरी जुत्ता प्रहार भएको छ। राष्ट्रिय सभा गृहमा ‘प्रथम भरतमोहन अधिकारी स्मृति दिवस’लाई