रवि लामिछाने पक्राउपछि उनको दाइले लेखे यस्तो स्टाटस
३१ साउन २०७६, शुक्रबार चितवनमा झुण्डिएर आत्महत्या गरेका पुडासैनीले मर्नुअघि रेकर्ड गरेको भिडियो सार्वजनिक भएपछि पत्रकार रवि लामिछानेसहित ३ जनालाई बिहिबार पक्राउ गरेको थियो । पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा