जाडो मौसममा कम पानी पिउनाले देखिन्छन् यस्ता स्वास्थ्य समस्याहरु …..
२४ कार्तिक २०७६, काठमाडौं चाडपर्व सकिएसँगै दिनप्रतिदिन जाडो महिनाको सुरुवात भईसकेको छ। अबको मौसममा हरेक मानिसले आफ्नो स्वास्थ्याप्रति उत्तिकै सतर्क अपनाउनुपर्दछ। किनकि जाडो मौसममा मानिसलाई विभिन्न किसिमका रोगहरुले आक्रमण गर्दछ।