कैलाली र डोटीको सीमावर्ती क्षेत्रका किसान आफ्नो कृषिउपज अदुवाखेती गर्दा भएको आम्दानीबाट उत्साहित देखिएका छन् । कैलालीको चुरे गाउँपालिकाका हिक्मतसिंह भाटले अदुवाखेतीबाट अम्दानी बढ्दै जाँदा किसान उत्साहित भएका बताए ।
धनगढी । जर्मनीले नेपाल सरकारलाई भेन्टिलेटरलगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । स्वास्थ्यमन्त्री शेरबहादुर तामाङलाई नेपालका लागि जर्मनीका राजदूत रोलान्ड शफरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।
२१ आषाढ २०७६, काठमाडौं छिमेकी राष्ट्र भारतले नेपाललाई दिँदै आएको अनुदान वापतको रकममा यो आर्थिक वर्षमा ४० प्रतिशतले वृद्धि भएको छ । शुक्रबार लोकसभामा बजेट प्रस्तुत गर्दै भारतीय अर्थमन्त्री निर्मला