बर्षा सिवाकोटी, नेपाली सिने जगतकी लोकप्रिय नायिका । चलचित्र नाई नभन्नु ल २ बाट नेपाली रजतपटमा हुर्किएकी बर्षा अहिलेकी सर्वाधिक डिमाण्डेड नायिका हुन् । उनी चलचित्रसँगै म्यूजिक भिडियोमा पनि उत्तिकै