छारे रोग, लक्षण, बच्ने तथा रोकथामका उपायहरुको विस्तृत जानकारीः
०६ श्रावण २०७६, काठमाडौं रोग मानिसको एक शत्रु हो–रोग विभिन्न अध्ययनअनुसार, ‘रोग लाग्नुभन्दा लाग्न नदिनु नै बुद्धिमान मानिन्छ ।’ त्यसैले, रोगको संक्रमण देखिसकेपछि पछुताउनु भन्दा, संक्रमणबाट बच्नु नै बुद्धिमान मानिन्छ